१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप ३२ सय ७४ जनामा कोरोना संक्रमण



१ भदौ ०७८,काठमाडौं । नेपालमा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

देशभर हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।