
तस्विरमा महाकाली नदीमाथि निर्माणाधीन पुलका लागि तुइनको प्रयोग गरी सामान तारिँदै छ । नदीमा आएको बाढीले पुलको पूर्व तर्फको बाँध बगाएपछि तुइनमा सामान तार्नु परेको हो । पुल बनेपछि यो कष्टकर जिन्दगीको दुःख हट्नेछ ।
देशभरका तुइन विस्तापित गरेर त्यस ठाँउमा पुल बनाउने निर्णय तीन बर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलिले गरेका थिए ।







प्रतिक्रिया