१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपालको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी




४ भदौ ०७८,काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ ।
शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह गरेपछि नेता नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ नाम प्रस्तावित गरिएको छ ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।