
५ भदौं ०७८, धनगढी । सडकमा खाल्टाखुल्टी भएपछि सबैलाई सास्ती हुन्छ । तर कसैले पनि त्यो खाल्टो पुर्ने र सडक राम्रो बनाउने आँड गर्दैन ।
तर धनगढीस्थित गोदावरी जगरको सडकमा खाल्टो पुर्दै गरेको एक ट्राफिक प्रहरीको तस्विर सार्वजनिक भएको छ ।
ती प्रहरी धनगढीस्थित गोदावरी नगरपालिकाको मुख्य बजारका सडकमा खाल्डाखुल्डी परेर दुर्घटना बढ्न थालेपछि सडकका खाल्डाखुल्डी पुर्दै छन् ।
यो तस्विर राष्ट्रिय समाचार समितीकी पत्रकार मीन ठकुरीले खिचेका हुन् ।







प्रतिक्रिया