
प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य बिहीबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिरः मनोज दाहाल\रासस
१० भदौ ०७८,विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाइ रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो ।
सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेक थिए । भाइको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।
यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर शपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाइको अन्त्येष्टिमा सहभागी भएका उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए । न्युज खारखानाबाट







प्रतिक्रिया