१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शनिबारे हटियामा छातै छाता (तस्विर)




१२ भदौं ०७८,भोजपुर । केही समयदेखि निरन्तर वर्षात भएपछि भोजपुरको शनिबारे हटियामा छाता ओडेर आगन्तुक सहभागी भए । कृषि उत्पादनको खरिद तथा बिक्रीका लागि छाता ओडेर धेरै आगन्तुक सहभागी भएकाथिए ।
यो तस्विर भोजपुरका राससप्रतिनिधि युवराज विष्टलेखिचेका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।