४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओलीले अस्वीकार गरे सरकारको प्रस्ताव




२१ भदौ ०७८,काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् ।
ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्की केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न बालकोट पुगेका थिए ।
मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए ।
कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने पनि बताए । न्युज कारखाना

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ४१ बजे