१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


८० बर्षको उमेरमा नागरिकता (तस्विर)




१ असोज ०७८,सङ्खुवासभा । सामान्यतया नागरिता १ देखि २० बर्षभित्र लिइन्छ । तर सङ्खुवासभाकी कान्छि शेर्पा ८०वर्षसम्म नागरिकता विहीन भइन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका २ की कान्छिमा शेर्पाले बुधबार जिल्ला प्रशासन कार्यालयबाट ८० बर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन् ।
यो तस्बिर राससका संखुवासभाका पत्रकार भविन कार्कीले खिचेका हुन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।