
२ असोज ०७८,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयको कक्षाकोठा जीर्ण छ ।
भवन जीर्ण हुँदा जोखिम र पठनपाठन प्रभावित भएको छ । यो तस्वीर रासस पत्रकार सन्तोष गौतमले खिचेका हुन् ।
समाचार
२ आश्विन २०७८, शनिबार

२ असोज ०७८,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयको कक्षाकोठा जीर्ण छ ।
भवन जीर्ण हुँदा जोखिम र पठनपाठन प्रभावित भएको छ । यो तस्वीर रासस पत्रकार सन्तोष गौतमले खिचेका हुन् ।
प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ११ : ०२ बजे
प्रतिक्रिया