ललितपुर खबर
३ असोज ०७८, काठमाडौं । आज राजधानीको टसडिखेलस्थित सैनिक मञ्चमा संविधान दिवश मनाइएको छ ।
कर्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी भइन् भने प्रधानमन्त्री शेरबहादुर देउवा,सभामुख अग्नी सापकोटा,प्रधानन्याधिश चोलेन्द्रशम्सेर राणालगायत सहभागी भए ।

कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरी र शसस्त्र प्रहरीले मार्च पास गरे । विभिन्न व्याण्ड बाजा प्रस्तुत गरियो भने हेलिकम्पटरबाट पुष्पबृष्टि र संविधान दिवशको व्यानर प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा यस पल्ट झाँकी प्रर्दशन भएन भने उपराष्ट्रपति नन्द बहादुर पुन कार्यक्रममा सहभागी भएनन ।









प्रतिक्रिया