१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्काभेटरको चढेर खोला तर्दै



७ असोज ०७८, बेनी । नदि किनारमा पुल नहुदा सास्ती खेप्दै आएका म्याग्दीका स्थानीयहरु स्काभेटर चढेर नदि तर्र्दै गरेको तस्विर सार्वजनिक भएको छ ।
तस्विरमा बेनी जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका १ स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला यात्रुहरु तर्दै छन् ।
यो तस्वीर पत्रकार सन्तोष गौतमले खिचेर राससमार्फत सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।