२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले टुक्राउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज



फाइल तस्बिर

११ असोज ०७८, काठमाडौं । काँग्रेस नेतृत्वका शेरबहादुर देउवा सरकारले एमाले टुक्राउन ल्याइएको े ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ राष्ट्रपति विद्यादेवी भण्डारील खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले यो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।