२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्वस्थ्य भएपछि अस्पताल भर्ना



फाइल तस्विर

३१ असोज ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
दम रोग पीडित बैद्यलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।