
१ कार्तिक ०७८, काठमाडौं । शनिबारदेखि बदली भएको मौसम झन् खबरा बन्दै गएको संकेत मिलेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएपछि मौसम झन् विग्रदै जाने अवस्था आएको हो । महाशाखाले ३ दिने मौसम बुलेटिन सार्वजनिक गर्दै देशकोपुर्वी भाग प्रदेश १, २ र वागमतीमा बर्षा हुने जानकारी दिएको छ ।
सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी भने वर्षा हुने नै हुने सम्भावना रहेको महाशाखाले भनाई छ ।
मौसममा आएको बदलीका कारण धेरै किसानले धान भित्राउन पाएका छैनन् धेरै किसनाको धान खेतमा पानीपरेपछि ढलेरविग्रेको छ ।







प्रतिक्रिया