११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज लगातार गयो २ वटा भुकम्पको धक्का




१ कार्तिक ०७८, काठमाडौं । आज मंगलबार अपरान्ह लगातार २ वटा भुकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्र बनाएर २ वटा भुकम्प गएको हो ।
केन्द्रले दिएको जानकारी अनुसार आज दिउँसो दिउँसो १ बजेर ४६ मिनेटमा पहिलो धक्का ४.७ म्याग्निच्युडको गएका थियो भने १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडकै दोस्रो धक्का महसुस गरिएको थियो ।
दुवै भूकम्प गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रको भनाइ छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।