
२ कार्तिक ०७८, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।
बैठकले मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले आज मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । मुस्लिम समुदायलाई बाहेक अन्यलाई भने आज विदा छैन ।
२ कार्तिक २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया