१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंको एक गेष्ट हाउसमा युवक मृत फेला




११ कात्तिक ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १६ गुम्बा बसन्तनगरस्थित राप्ती मुसिकोट गेष्ट हाउसमा
यसै ठाउँ बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ५ घर भएका ३३ वर्षीय पाण्डव चन्द बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।