
२३ कात्तिक ०७८, काठमाडौँ । ०७२ सालको भुकम्पले भत्केको सिंहदरवारको पुर्ननिर्माण अझैं सकिएको छैन ।

२०७२ को भूकम्पका कारण क्षति पुगेको पुरातात्विक र ऐतिहासिक महत्वको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार भत्काएर पुरानै स्वरुपमा बनाउने वा रेट्रोफिटिङ गर्ने भन्ने विवादका कारण पुर्ननिर्माणमा लामो समय लागेको हो । सिंहदरबारको पुरानै स्वरूपमा रेट्रोफिटिङ (प्रबलीकरण) अन्तिम चरणमा पुगेको बताइएको छ ।
यो तस्विर फोटोपत्रकार रत्न श्रेष्ठले खिचेका हुन् ।








प्रतिक्रिया