८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


 खुमलटारमा प्रकाश दाहालको चौथो स्मृति दिवस




काठमाडौं । चौथो प्रकाश दाहाल स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको खुमलटारमा आयोजित स्मृति दिवस कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता कृष्णबहादुर महरा, नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, पूर्व मन्त्री बिना मगर केन्द्रीय सदस्यहरू सन्तु दराइ र जोखबहादुर महरा, अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहाल र रमेश मल्ल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष प्रचण्ड लगायतका नेताहरूले दिवंगत प्रकाश दाहालको फोटोमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।