
११ मंसिर ०७८, काठमाडौं । राजधानीको रत्नपार्कमा बसेर निरन्तर भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले विावह गर्ने भएका छन् ।। शनिबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेको तस्बिर सार्वजनिक गरेसँगै उनी वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।
उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।
११ मंसिर २०७८, शनिबार
0
Shares







प्रतिक्रिया