१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मामाको हत्या आरोपमा भान्जा पक्राउ



१२ मंसिर ०७८, काठमाडौं । गत मंसिर ८ गते राती ९ बजे धादिङ थाक्रे ४ धैरेनी मिलन लुङगेनी मगर आफ्नै मामाको हत्या आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी ५ किसिपिडी ३९ बर्षिय राजु पुलामी मगरलाई लुङगेनीले कुटपिट गरि फरार भएको र उनको गत विहीबार मृत्यु भएको थियो ।
लुङगेनीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले धादिङ थाक्रे४ बाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएका जानकारी दिएको छे ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।