८ पुस ०७८, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी शुक्रबार दिउँसो प्रहरी क्वाटरमै झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।
प्रहरी प्रधान कार्यालका अनुसार उनको मृत्युबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया