१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा ९८ सहित नेपालमा १६७ संक्रमित थपिए



१० पुस ०७८, काठमाडौं । नेपालमा १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६७ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

४ हजार २८३ जनाको पिसिआर परीक्षण र २१६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।

भक्तपुरमा ४, ललितपुरमा २६ र काठमाडौं ६८ गरी ९८ संक्रमित थपिएका छन्।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।