१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कस्तुरीको बीना सहित एक जना पक्राउ



bina

२ माघ ०७८, नलगाड । नलगाड नगरपालिका ११ चौखा बजारबाट १ थान कस्तुरीको बिना जस्तो देखिने बस्तु सहित सोही नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्ली बहादुर ध्यारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ध्यारले कस्तुरीको बिना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।