१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारले घटायो कोरोना परीक्षण शुल्क



५ माघ ०७८,  काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अन्यका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि एक हजार लिने गरेका थिए।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यो सरकारी रुपैयाँ भन्दा झन्डै डबल दस्तुर हो । पहिले निजीले दुई हजार शुल्क लिने गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।