१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंको धापासी हाइटबाट चोरी



३ फागुन ०७८, काठमाडौं । काठमाडौंको धापासी हाइटबाट चोरी भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका ४ धापासी हाईट बस्ने मिनप्रसाद पौडेलको घरबाट
गएराती चोरी भएको हो ।
रातको समयमा करिब १८ लाख ८७ हजार बराबरको नगद तथा सुनका विभिन्न गरगहना गएराति चोरी भएका प्रहरीको भनाई छ ।
चोरीमा सम्बन्धमा अनुसन्धानसँगै फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।