११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु



फाइल तस्बिर

१८ फागुन ०७८, सुनसरी । सुनसरीको गढी गाउँपालिका ६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणम ।ा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो ।
प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।