११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भक्तपुरको सल्लाघारीबाट चोरी




२५ फागुन ०७८, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट चोरी भएको छ । प्रहरीका अनुसार भक्तपु्र नगरपालिका २ सल्लाघारी नगरकोट मोड डेरा गरी बस्ने भारत घर भएका ६६ वर्षीय तारानन्द सिंहको कोठाबाट सुटकेशमा राखेको नगद ५ लाख ५० हजार रुपैयाँ मंगलबार चोरी भएको हो ।
उनको कोठामा अवस्थामा सुटकेश सहित उक्त नगद चोरी भएको सूचनाप िमहानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।