११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भक्तपुरमा नवयुवा समाज क्लवद्वारा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना




२ चैत्र ०७८, भक्तपुर । नवयुवा समाज क्लवले भक्तपुरमा सूर्यविनायकमा स्वास्थ्य शिविरसँगै रक्तदान गरेको छ ।
कार्यक्रम क्लबका अध्यक्ष बलराम सिलवाल, सूर्यविनायक नगरपालीका ३ कार्यवहाक वडाध्यक्ष प्रभुभक्त माडी श्रेष्ठ,पत्रकार कविर राणा, प्रागिक नेपालका अध्यक्ष कृष्ण मुरारी न्यौपाने, शिक्षाविद उद्धव सिल्वाल,सन्तोष सिलवाललगायतको सहभागिता थियो
सूर्यविनायक नगरपालीका वडा नं. ३ नेपाल रेडक्रस सोसाईटी, बालकोट आरोग्य मल्टिीसियालिटी हस्पिटल, भक्तपुर, श्री कम्युनिटी हेल्थ केयर सेन्टर, आन्तरिक राजस्व कार्यालयको सहयोगमा अयोजित शिविर आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम कारोना माहामारीलाई दृष्टिगत गरी सामाजिक दुरीलाई कायम गर्दै उत्साहजनक रुपमा सम्पन्न भएको थियोे ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।