११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चलिरहेको पिङ भाँचिदा १४ जना घाइते



१२ चैत्र ०७८, काठमाडौं । चलिरहेको डुंगा पिङ भाँचिदा कपिलवस्तु महोत्सवमा १४ जना घाइते भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाको जितपुरमा आयोजित कपिलवस्तु महोत्सवमा शुक्रबार राति डुंगा पिङ भाँचिएको हो ।घाइतेमध्ये केहीको उपचार भइरहेको र केहीको उपचारपछि घर फर्किएको प्रहरीजे जनाएको छ ।

३ जना घाइतेको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अवलोकनकर्ताहरु खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।