२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जिपको ठक्करबाट धनुषामा मोटरसाइकल चालकको मृत्यु



२२ चैत ०७८, काठमाडौं । आज जिपको ठक्करबाट धनुषामा मोटरसाइकल चालकको मृत्यु भउको छ । धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् ।

काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान साढे ८ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।