२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंको भिमसेनगोलामा ६ लाख रूपैयाँ बराबरको धनमाल चोरी




२३ चैत्र ०७८, काठमाडौं । मंगलबार साँझ काठमाडौं महानगरपालिक ९ भिमसेनगोला बस्ने कैलाली घर भएका २९ वर्षीय हेम बहादुर साउदको कोठाबाट नगद तथा सुनको विभिन्न गर–गहना समेत गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।