
२५ चैत ०७८ , काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।
कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो । २०७९ वैशाख महिनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।







प्रतिक्रिया