
१ बैशाख ०७९, काठमाडौं । बुधबार राती मोरङको विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाजा बरामद गरेको छ। प्रहरीले विराटनगरको १८ को नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको गाडीबा एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको थियो।निलो त्रिपालले छोपेको सेतो गाडीभित्र गाँजा र अदुवा फेला परेको हो।नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया