९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुर्खेतमा टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु, ३ जना घाइते



 

© ????? ????????????? ???

४ वैशाख ०७९, काठमाडौं। शनिबार साँझ सुर्खेतमा टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका १३ शेरघारी फर्ममा टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको हो । त्यस्तै चालक सहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका १४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको हो।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।