९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शक्तिशाली भुकम्पको धक्का महसुस



६ वैशाख ०७८, काठमाडौं । एकाविहानै शक्तिशाली भुकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पश्चिम नेपालको बझाङ केन्द्रविन्दु रहेको भुकम्प आज बिहान भूकम्प आज बिहान ६ बजेर ३ मिनेटमा गएको हो ।
बझाङस्थित सैनपसेला केन्द्र रहेको यो भुकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रको भनाई छ ।
४ रेक्टरस्केल भन्दा ठूलो भुकम्पलाई शक्तिशाली मानिन्छ । भुकम्प बझाङ जिल्ला र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।
२०७२ साल वैशाख १२ गतेको महाभुकम्पपछि देशभर हजारौं पराकम्प गइसकेको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।