९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२६१ कोरोनाका सक्रिय संक्रमित, १० जना थपिए



१३ वैशाख ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोभिड–१९ संक्रमित थपिएका छन् । पाँच हजार २२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ । यो अवधिमा ८६ हजार १३६ हजारजनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।