९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



२६ वैशाख ०७९, काठमाडौं । सरकारले बैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सो दिन देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। मतदानका दिन देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।