८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हिमाली जिल्ला मुगुमा वर्षा



खड्क सुनार

३० वैशाख ०७९, मुगु । हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ । ओतका लागि पाल टाँगिएकाे छ । चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

न्युज कारखाना

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।