८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेको चौंरीदेउरालीमा तनाव, मतपेटिका नै तोडफोड




३० वैशाख ०७९, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जनापछि मतपेटिका नै तोडफोड भएको छ ।

एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार
अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।