८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्वतन्त्र उम्मेदवाहरुले जितेको खुसीयालीमा दिप प्रज्वलन




१३ जेठ ०७९, अर्घाखाँची । स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेको खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साहलाई निर्वाचन आयोगले बिजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो ।
“हामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौ ।“ स्थानीय युवा पशुपति पाण्डेले भने “उहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ । उहाँहरुको डेलीभरीमा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ ।“ न्युज कारखाना

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।