८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकामा वर्षाका कारण २ वटा जहाज दिल्ली ‘डाइभर्ट’



२५ जेठ ०७९, काठमाडौं ।  उपत्यकामा वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।
भारतको दिल्लीबाट काठमाडौका लागि आएका दुई वटा जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पुनः दिल्ली नै ‘डाइभर्ट’ भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।