७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन दिन मनसुन थप सक्रिय



फाइल तस्बिर

१४ असार ०७९, काठमाडौं ।  आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । मंगलबारदेखि बिहिबार सम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनुका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने छ । त्यसैले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।