७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु



२१ असार ०७९, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका हुन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।