७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चापागाउँ बुलुबाट विष्णु नारायणको मूर्ति चोरी




२४ असार ०७९, चापागाँउ । ललितपुरको चापागाउँ बुलुमा विष्णु नारायणको मूर्ति चोरी भएको छ । नित्य पूजाका क्रममा मूर्ति नदेखेपछि हराएको पत्ता लागेको हो ।
म्हानगरिय प्रहरी बृत्त चापागाँउका एक प्रहरीका अनुसार अपराध महाशाखा र बृत्तबाट खटिएका प्रहरीले घटनास्थल पुगेर अनुसन्धिान गरेको छ । उनले भने, हामीले खोज्यौ भेटेनौं । मातहतका सबै कार्यालयलाईं हुलिया परिपत्र गरिएको छ ।
५० वर्ष पुरानो विष्णु नारायणको मुर्ति असार २१ गते राति चोरी भएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष सारनाथ महर्जनले बताउछन् ।
मन्दिर पुनर्निर्माण गर्दा मुर्तीलाई बेवारिसेका अवस्थामा राखिएको स्थानियहरु ब्ताउछन् ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।