
८ साउन ०७९, हेटौँडा । नेपाली कांग्रेसको निकट पत्रकारहरुको संस्था प्रेस युनियनको नयाँ नेतृत्वको चयनका लागि शनिबार भएको मतदानको मतगणना अहिले भइरहेको छ । जारी मतगणनामा अध्यक्षमा शिव लम्साल अगाडि छन् ।
महासचिवमा भने दिलिप पौडेलले निरन्तर अघि छन् । १३ सय मत खसेको प्रेस युनियनमा ६ सय मत गणना अधिकांश पदमा डा शेखर कोइराला निकट समूहका नेताहरूको अग्रता रहेको छ ।
अध्यक्षकी उम्मेदवार अनिता बिन्दुले २ सय ७१ ल्याउदा
उनका निकटतम प्रतिश्पर्धी शिव लम्सालले ३ सय १६ मत ल्याएर अघि लागेका छन् । बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारीको २ सय ८७ र प्रेम केसी २ सय ९५ मत छ । उपाध्यक्षमा नकुल अर्यालको ३ सय ३२ र भिष्मराज ओझाको २ सय ८०,राममणी दाहालको २ सय ५०,शेखर रेग्मीको १ सय ८१ मत ल्याएका छन् ।
अन्य विवरण स्
४. उपाध्यक्ष (महिला)
कल्पना शर्माः २७९
सलोजा दाहालः ३१६
५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडाः २४७
लवदेव ढुंगानाः १२०
हेमराज दाहालः १९४
६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्णः ४४
रोशनकुमार न्यौपानेः २७३
७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारीः २९१
डा. मुरारी अधिकारी ः २८५
८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्यः २७४
ऋषिकान्त पौडेलः २८६
९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरेः २६५
माधव प्रसाद अर्यालः ३०१
१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्काः २६९
राजेन्द्र कार्की ः २९२
११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनाराः २४५
मीन वमः ८१
मुकुन्द भण्डारी ः २३२
१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारीः ३५९
निरज खतिवडाः २१२
१३. महासचिव
जगन्नाथ दुलालः १८३
दिलिप पौडेलः ४०१
१४. उपमहासचिव खुला
कमल पन्तः २५७
केशव सावदः २४०
युवराज गौतमः ३२०
रविन्द्र सुवेदीः २३९
बिष्णु खड्काः २२६
सन्तोष रेग्मीः २३५
१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरीः २२२
जानुका बरालः २३७
दिलिपाश्री अधिकारीः २९४
सुलोचना गौतमः २९४
१६. उप महासचिव (समावेशी)
अभयकुमार राईः ३०७
पवन श्रेष्ठः २४६
१७. सचिव (खुला)
केदार दाहालः २८६
खगेन्द्र घिमिरेः २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गौतमः २४९
तिर्थराज बस्नेतः २४८
भुवन शर्माः २९५
लोकेन्द्र भट्टः २३३
विजय रेग्मीः २४०
१८. सचिव (महिला)
पुष्पा शर्माः २७६
माला पालुङ्वा लिम्बूः २७०
मेनुका ढुंगानाः ३४४
रेजिना गौतमः ३००
रोजि ढकाल पराजुलीः २८३
१९. सचिव (आदिवासि÷जनजाती)
लालकुमार मोक्तानः ३३८
सुशील थकालीः २१२
२०. सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७
२१. सचिव ( दलित)
राजन रुचालः २८३
सन्तोष गन्धर्वः २८३
२२. सचिव (पिछडिएको क्षेत्र)
एलपी देवकोटाः २९३
दयाराम पण्डितः २८१
२३. सचिव (खस आर्य)
टेकराज जोशीः २७५
युवराज रेग्मीः २८०
२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वमः २३९
नरहरी सापकोटाः ३१८
२५. सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८
२६. कोषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६







प्रतिक्रिया