
९ साउन ०७९,काठमाडौं । भर्खरै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ ः०७ बजेमा सिन्धुपाल्चोक हेलम्बु इचोकको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।
सिन्धुपाल्चोकमा केन्द्रविन्दु रहेको यस भुकम्पको धक्का काठमाडौं ललितपुरसम्मेै गरिएको थियो । भूकम्प गएलगत्तै सिन्धुपाल्चोकका स्थानीय बाहिर निस्किएका थिए।







प्रतिक्रिया