७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको इन्जिनमा खराबी देखाएपछि…



३ साउन ०७९, काठमाडौं ।  पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबी देखिएपछि पोखरा नै फर्काइएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएका हुन् ।

पोखराबाट बिहान ८ बजे उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाजमा ४५ जना यात्रु थिए । काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।