६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेवारी समुदायलाई होच्याएको भन्दै उजुरी




१२ भदौं ०७९,काठमाडौं । नेवारी समुदाय र परम्परालाई कमेडीको नाममा होच्याएको भन्दै होच्चाएको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
कमेडी क्याफेमा क्षितिजले नेपाल भाषा, नेवाः संस्कृतिमाथि गरिएको अपहेलना र नेवार परम्परामाथि होच्चाएर व्यंग्य गरेको आरोप छ ।
सम्पदा संरक्षण महाअभियानद्वारा प्रहरी परिसर टेकु पुगेर उजुरी दिएका हुन् ।

यस्तो थियो भिडियो :

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।