७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकसय चौध बर्षीया नगरमाता अधिकारीको निधन



मणिराम दाहाल

२६ भदौं ०७९, मोरङ । मोरङको सुन्दरहरैँचास्थित नगरमाता महेश्वरा अधिकारीको ११४ बर्षको उमेरमा निधन भएको छ ।
आइतवार बिहान ७ः४५ बजे अधिकारी निवास सुन्दरहरैँचा ७ मा उनको निधन भएको हो ।
नगरमाताको अन्तिम संस्कार आइतबार बुढीखोलामा हुने परिवारिक स्रोतले जनाएको छ । रासस

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।